• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुन्छः काँग्रेस महामन्त्री थापा 

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताउनुभएको छ । 

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताउनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आज भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै काँग्रेस महामन्त्री थापाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आफ्नै महत्व हुने बताउनुभयो । 

उहाँले प्रेस र राजनीतिक दल, नेताका बीचमा एकले अर्काको सुधारको अपेक्षा गर्नु उपयुक्त हुने बताउनुभयो । राष्ट्रपतिको प्रसङ्गमा बोल्दै थापाले फेरि पनि नेकपा एमालेबाटै राष्ट्रपति निर्वाचित भए संविधानलाई दुर्घटना... Read More