• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् विस्तारको तयारी

दाङ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । 

सम्भवतः भोलिसम्म प्रदेश मन्त्रिपरिषद विस्तार हुनसक्ने उहाँको सचिवालयले जानकारी दिएको छ । यसअघि नेकपा (एमाले) बाट चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्ण केसीले मन्त्रीको जिम्मेवारी पाएका छन् । 

नयाँ थपिने मन्त्रीहरुमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा र इन्द्रजित थारु सम्भावित सूचीमा हुनुहुन्छ । माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्री पाउने करिब निश्चित भएको छ । 

बाँकी ७ मन्त्रालय बाँडफाँड गरेर साना दललाई समेत मिलाउने गरी एमालेले तयारी थालेको छ । मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेलाई ४, माओवादीलाई ३ तथा राप्रपा,... Read More