• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रियसभा सदस्यमा एमालेका दसौदी निर्वाचित

  • OVN
  • February 08, 2023
राष्ट्रियसभा सदस्यमा एमालेका दसौदी निर्वाचित

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित हुनुभएको छ । 

दाङको घोराहीमा आज भएको निर्वाचनमा कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै एमालेका दसौदी निर्वाचित हुनुभएको हो ।

दसौदीले ४ हजार २६ मतभार पाउनुभयो भने आचार्यले ३ हजार ७ सय २० र नाउपाका रायले १९२ मतभार पाउनुभयो । 

दसौदीलाई माओवादी केन्द्र, जनमत पार्टीलगायतको समर्थन थियो भने कांग्रेसका आचार्यलाई एकीकृत समाजवादीले साथ दिएको थियो । एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रियसभा सदस्यबाट राजीनामा दिए पछि रिक्त रहेको स्थानका लागि आज

Comments