• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

समाचार

पुरूष तथा महिला भलिबल प्रतियोगिता २०८१ सम्पन्न (भिडिओ)

रामेछाप - ग्रामीण सेवा युवा परिषद गोकुल गंगा रस्नालुद्वारा संचालित पुरूष तथा महिला भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ।

प्रतियोगिता समापनका अवसरमा बुधबार गोकुल गंगा मा.बि मा आयोजित कार्यक्रममा मुख्य अतिथि गोकुल गंगा गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष निरविक्रम कार्की र मुख्य अतिथि नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

ग्रामीण सेवा युवा परिषद गोकुल गंगा रस्नालुद्वारा कार्तिक १२, १३ र १४ गते सम्म आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि भीमेश्वर युवा क्लबले जितेको छ। बुधबार भएको फाइनल खेलमा भीमेश्वर युवा क्लबले साबिक ४ साबिक रस्नालु गा.बि.स.)... Read More