राइड फर म्यान्स हेल्थ: काठमाडौंदेखि नगरकोट मोटरसम्म साइकल र्याली (भिडिओ)
काठमाडौं । काठमाडौंदेखि नगरकोटसम्मको मोटर साइकल –याली सम्पन्न भएको छ । क्यान्सरसम्बन्धी जनचेतना जगाउन उक्त र्याली आयोजना गरिएको हो ।
‘राइड फर म्यान्स हेल्थ’नाम दिइएको उक्त राइडको मुख्य उद्देश्य पुरुष स्वाथ्यको जनचेतना राइड भएको राइडका क्यप्टेन प्रमोद श्रेष्ठ (गुफी)ले जानकारी दिनुभयो । राइडमार्फत विषेशगरी पुरुषहरुको प्रोस्टेट क्यान्सर, डिप्रेसनलगायतका रोगहरुको खासै ध्यान नजाने भएकाले यस्ता समस्यासम्बन्धी... Read More
