• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

राष्ट्रपति र गृहमन्त्री पद बारेको सहमति कार्यान्वयन नहुने भएपछि अविश्वास बढ्दै 

काठमाडौं । सरकार बनेको दुई महिना नपुग्दै शक्तिशाली पद र मन्त्रालय बारेको सहमति कार्यान्वयन नहुने अवस्थाका कारण सुरु भएको विवाद बढ्दै गएको छ । 

प्रतिनिधि सभाका दोस्रो, तेस्रो, चौथो र पाँचौ ठूला दल मिलेर सरकार बनेको दुई महिना नपुग्दै विवाद बढ्दै गएको हो ।  गृह मन्त्रालय र राष्ट्रपति पद बारेको पूर्व सहमति कार्यान्वयन नगर्न र गराउनका लागि सत्ताधारीले नै एकअर्कालाई गलाउने रणनीति लिएका छन् । 

सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेको नागरिकता तत्काल कायम नगरेको फैसलापछि सत्ता गठबन्धनमा विवाद अझ गरिहराइमा पुगेको हो । नागरिकता कायम गराएपछि लामिछानेलाई नै पुनः सरकारमा फर्काउनुपर्ने माग प्रधानमन्त्रीले नमानेपछि राष्ट्रिय स्वतन्त्र... Read More