दाङमा ब्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या
दाङ । दाङमा ब्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या देखिएको छ । आर्थिक मन्दिको मार खेपिरहेका किसान पालिएका बङ्गुर विक्री नभएपछि ब्यबसायबाटै पलायन हुने अबस्थामा पुगेका छन् ।
विगतमा पालेको बङ्गुर विक्री नहुने समस्या नभएपनि यसपाली बङ्गुरपालन ब्यावसायबाटै बिस्थापित हुने अबस्था आएको बङ्गुर पालक किसान सुसिला गुरुङले बताउनुभयो । पहिले किसानहरूले बङ्गुर पालेर राम्रै आम्दानी गर्ने गरेका थिए । तर अहिले बङ्गुर पालेकै कारण ऋण लागेको छ ।
बङ्गुर पाल्ने किसान धेरै हुँदा पाठापाठीको बिक्री हुन छाडेको छ भने, व्यापारीले मासु लैजान नमाल्दा दानाका रुपमा प्रयोग हुने भुषको खर्च उठाउनै मुस्किल भएको छ । दाङमा करिब १२ सय किसान बङ्गुर... Read More
