• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

एक वर्षमा साढे दुई सय शाखारहित ब्याङ्क घटेको राष्ट्र बैँकको भनाइ

काठमाडौं । देशका धेरैजसो स्थानीय तहमा बैङ्कको पहुँच पुगेपछि शाखारहित बैङ्किङ सुविधा घट्न थालेको छ । 

एक वर्षमा करिब साढे दुई सय शाखारहित ब्याङ्क घटेका नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ । पोहोरको असोजसम्म १ हजार ७ सय ५२ शाखारहित ब्याङ्क सञ्चालनमा रहेकामा गएको असोजसम्म यो सङ्ख्या १ हजार ५ सयमा आइपुगेको छ । 

शाखारहित ब्याङ्क घटे पनि पछिल्ला महिनामा कारोबार सङ्ख्या र कारोबार रकम भने बढेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ । डिजिटल ब्याङ्किङको पहुँच बढेको र अधिकांश स्थानीय तहमा ब्याङ्कको शाखा पुगेकाले शाखारहित ब्याङ्कको सङ्ख्या घटेको हुनसक्ने नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डा. गुणाकर भट्टले बताउनुभयो । 

पछिल्ला केही महिनामा... Read More