• DoIB Registration No. 2369/077-78
Saturday, 18 May 2024

खेलकुद

नेपाली क्रिकेट ‘फिक्सिङको फन्दा’मा परेपछि अपूरणीय क्षति पुग्ने अनुमान

काठमाडौं । निलम्बनका बेला खेलाडीकै प्रदर्शनका कारण लय नगुमाएको नेपाली क्रिकेट ‘फिक्सिङको फन्दा’मा परेपछि चिन्ता बढेको छ । 

यसबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रारम्भिक अनुसन्धानबाट मिलेमतो भएकै देखिएको र यसमा भारतीय कम्पनीका प्रतिनिधिसहित १० जना संलग्न रहेको दाबी गरेको छ । 

प्रतियोगितामा अन्तर्राष्ट्रिय रूपमै जुवा खेलाएको देखिएको ब्यूरोका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । अहिलेसम्मको अनुसन्धानबाट केही खेलाडी र नेपाल क्रिकेट सङ्घ क्यानका केही पदाधिकारीको भूमिका समेत शङ्कास्पद रहेको पाइएको ब्यूरोको भनाइ छ ।

क्यानमा राजनीतिक हस्तक्षेप बढेको भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाललाई सन् २०१६ देखि निलम्बन गरेको थियो । यो निलम्बन तीन... Read More