• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु-याउने सरकारको लक्ष्य

काठमाडौं । आगामी शैक्षिक सत्रमा सम्पूर्ण विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पु-याउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

तर समयमै पाठ्यपुस्तक पाइने र पठनपाठनको काम समयमै सकिने विद्यालय, विद्यार्थीको अपेक्षा यसपाली पनि पूरा हुनेमा सरोकारवाला निकाय भने ढुक्क हुन सकेका छैनन् ।

 जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि ३ सम्मका १२ लाख थान, ४ देखि १० सम्मका २ करोड ४ लाख थान पुस्तक छाप्ने काम गरिरहेको छ । कक्षा ११ र १२ का लागि भने २४ लाख थान पुस्तक छाप्ने योजना रहेको केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिनुभयो । केन्द्रले हालसम्म ४५ लाख थान किताब छापिसकेको... Read More