• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

पूर्वकप्तान लामिछाने आज रिहा हुँदै 

  • OVN
  • January 13, 2023
पूर्वकप्तान लामिछाने आज रिहा हुँदै 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदै हुनुहुन्छ । 

उच्च अदालत पाटनले हिजो सन्दिपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाले आज  रिहा हुन लाग्नुभएको हो । 

हिजो राति भइसकेकाले आज आवश्यक प्रकिया पूरा गरेर सन्दिपलाई थुनाबाट निकालिने अधिवक्ता सरोज घिमिरले बताउनुभयो । 

नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो । 
 

Comments