• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

गृहमन्त्रीले मिडियामा हौवा फैलाएर हिरो हुन खोजेको काँग्रेस सांसदको आरोप

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो ? भन्दै प्रश्न गर्नुभएको छ ।  

गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न हिजो विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उहाँले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो ? भन्दै प्रश्न गर्नुभयो । 
 
गृहमन्त्रीको केटाकेटीपन देखिएको भन्दै उहाँले भन्नुभयो, गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ?  प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै खतिवडाले गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि बताउनुभयो ।  

सांसद खतिवडाले गृहमन्त्री... Read More