• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

नुवाकोटमा चार क्रसरमा तालाबन्दी, कागजपत्र पेश गर्न निर्देशन

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा रहेका क्रसरहरूको सथलगत अनुगमन गरेको छ । 

जिल्लाभित्र अवैध रूपमा सञ्चालित क्रसर तथा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिए पछि प्रशासनले छड्के अनुगमन गरेको हो । एकै दिन जिल्लाका ६ वटा क्रसरहरूमा सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको नेतृत्वमा गएको सरकारी टोलीले अनुगमन गरेको हो । नुवाकोट प्रशासनले विशेष सूचना जारी गर्दै अवैधरुपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएको थियो । 

निर्देशनको अवज्ञा गरेको गुनासो आएपछि अनुगमन गर्दा अवैध रुपमा सञ्चालित चार वटा क्रसरमा ताला लगाइएको सहायक प्रजिअ अर्यालले जानकारी दिनुभयो । कानुन विपरित सन्चालन रहेको भेटिएपछि लिखु गाउँपालिकाको दुई, पन्चकन्या र तादी... Read More