• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

मेलम्ची- इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी विज्ञहरुसहितको अन्तक्र्रिया कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रकोपविज्ञ, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय प्रमुखको सहभागिता थियो।

कार्यक्रममा भूगर्भविद् डा रञ्जनकुमार दाहालले चार वर्षअघि मेलम्ची क्षेत्रमा गर्नुभएको अध्ययनसमेत प्रस्तुतिमा जोड्दै मेलम्ची नदी किनारका बस्ती जोखिम रहेको सोही बेला नै जानकारी दिएको बताउनुभयो । उहाँले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतः आँकलन गर्न नसकिने बताउनुभयो । भूगर्भविद् दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिनुभयो।

सो अवसरमा साविक... Read More