• DoIB Registration No. 2369/077-78
Monday, 13 Jan 2025

बजार अर्थतन्त्र

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च, मूल्य कति?

नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ ।

३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ ।

यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिन्छ ।

नयाँ एर्गोनोमिक्स, ग्रिप्स,... Read More