के त हो सवारी साधनको तेश्रो पक्ष बीमा ? (भिडिओ कुराकानी)
काठमाण्डौं । नेपालमा तेस्रो पक्ष बीमा सम्बन्धमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलबल्लभ पन्तसंग गरिएको बिषेश कुराकानी l
नेपालमा तेस्रो पक्ष बीमा सबै मोटर गाडीको गर्नुपर्ने आवश्यकता रहेको छ र साथै यस्को समयमा प्रिमियम भुक्तानी गर्नु पनि त्यति नै महत्वपूर्ण छ। तसर्थ, मोटर बीमा हुनु अत्यन्तै महत्त्वपूर्ण छ किनकि यसले दुर्घटना वा क्षतिको अवस्थामा सुरक्षा र मानसिक शान्ति प्रदान गर्दछ।
तपाईले मोटरसाइकल खरिद गर्नुहोस् वा चारपाङग्रे कार,जीप, भ्यान, ट्रक, टिपर सबैको बीमा अनिवार्य हुन्छ । व्यापक बीमा (फुल कभरेज इन्स्योरेन्स) र तेश्रो पक्ष बीमा गरेर दुईवटा विकल्प उपलब्ध गराइएको हुन्छ । व्यापक बीमा अन्तर्गत सवारी... Read More
