• DoIB Registration No. 2369/077-78
Friday, 15 May 2026

बिरेन्द्रको राजा हुने योग थिएन - सौरभ

  • Ramesh Karki
  • January 02, 2024

श्री मस्टो– आजको कार्यक्रमको हाम्रो पाहुना हुनुहुन्छ श्री सौरभ, उहाँ चिन्तक हुनुहुन्छ र आध्यात्मको सामरिक ज्ञाता हुनुहुन्छ । बितेको दशकमा नेपाली पाठकबीच बौद्धिक विमर्शका कारण निकै लोकप्रिय लेखक हुनुहुन्छ सौरभ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग आध्यात्मिक कुरा गरेका छौ।
चिन्तक सौरभका अनुसार बिरेन्द्रको राजा हुने योग नै थिएन त्यसैले दरबारमा निरन्तर २९ दिन सम्म तान्त्रिक अभ्यास गरेर बिरेन्द्रको चिना मिलाइएको र राजा भएको उहाँको भनाई रहेको छ । 

नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो

Comments