• DoIB Registration No. 2369/077-78
Monday, 19 Jan 2026

एनपिएल खेल्न नेपाल आइपुगे शिखर धवन (भिडिओ)

  • OVN
  • November 30, 2024

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्।

कर्णाली याक्समा आबद्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन्। उनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजासहित स्वागत गरिएको हो।

उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्ने छन्।

Comments