• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

म्याग्दी- म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ । यस वर्षको दसैँ र तिहारको अवधिमा लाखौंको झिनिया र सेल रोटीको व्यापार भएको छ । 

बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार दसँै तिहारको एक महिनाको अवधिमा एक जनाले रु एक लाख देखि रु दुई लाखको बिक्री गरेका छन् । बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या बीस जना भन्दा धेरै छ । 

उद्यमी सिर्जना श्रेष्ठले दसैं तिहारको अवधिमा सेल रोटी र झिनियाको माग अत्यधिक भएको बताउनुभयो । “दैनिक पाँच सय वटासम्म सेल रोटी बिक्री भएको छ,” उहाँले भन्नुभयो “घरमा बनाउन झञ्जट हुने, बिग्रने... Read More