• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

क्षतिको विवरण सङ्कलन नहुँदा राहतमा ढिलाइः किसान चिन्तित

बैतडी- गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण बैतडीमा ठूलो जनधनको क्षति भएको छ ।  

जिल्लामा वर्षाका कारण पहिरो खस्दा चार जनाको मृत्यु भएको थियो भने अर्बौँ रुपैयाँ मूल्य बराबरका क्षति भएको अनुमान गरिएको छ । भौतिक संरचना, अन्नबालीलगायतका क्षेत्रमा वर्षाले क्षति गरेको छ । तर हालसम्म पनि उक्त वर्षाले जिल्लाका के–कति क्षति गरेको छ भन्ने पूर्ण विवरण आउन सकेको छैन । 

क्षति गरेको एक महिना बितिसक्दासमेत जिल्लाभरि के–कति क्षति भयो भन्ने विवरण सङ्कलन हुन नसक्दा राहतमा समेत ढिलाइ भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ स्थानीय तहको मात्रै क्षतिको विवरण सङ्कलन... Read More