• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

बजार अर्थतन्त्र

बालाजु घटना : दुई प्रहरी वृत्तको कमजोरी

काठमाडौं । काठमाडौँको बालाजुमा यातायात मजदुरले ट्राफिक जरिवानालगायत विभिन्न विषय उठाएर गरेको आन्दोलनका क्रममा ट्राफिक बिट र प्रहरीकै गाडी आगजनी तथा लोत्से मलमा भएको तोडफोड र लुटपाटमा दुई प्रहरी वृत्तकै कमजोरी रहेको जनाइएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालका अनुसार प्रहरी वृत्त बालाजु र प्रहरी वृत्त सोह्रखुट्टेको कमजोरीले घटना घटेको निष्कर्ष निकालिएको छ । कार्यालयले अनुसन्धानका लागि गठन गरेको समितिले ती दुवै प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० लाई कारबाहीका लागि सिफारिस गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उपत्यका प्रहरीले प्रहरी नायब महानिरीक्षक मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति... Read More