• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक हुँदै

  • OVN
  • February 22, 2023
राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक हुँदै

काठमाडौं । निर्वाचन आयोग, नेपालले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गर्दैछ ।

आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य र प्रदेश सभा सदस्यहरुले मत दिन पाउने व्यवस्था छ ।

Comments