• DoIB Registration No. 2369/077-78
Sunday, 05 May 2024

रुसले युक्रेन युद्ध सफल पार्न चिलको बलि दियो, मैले भने पन्च बलि दिनु- डा. जगमान गुरूङ

  • Ramesh Karki
  • March 21, 2024

श्री मस्टो– आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ श्री डा. जगमान गुरूङ, उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुनुहुन्छ र आध्यात्मको सामरिक ज्ञाता हुनुहुन्छ । विश्व हिन्दु महासङ्घले संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषिको उपाधिसहित महासङ्घको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो

Comments