• DoIB Registration No. 2369/077-78
Monday, 06 May 2024

बौद्ध दर्शन भन्छ, काठमाण्डौं उपत्यकामा १ लाख माथी डाकिनी छन् । (भिडिओ)

  • Ramesh Karki
  • February 27, 2024

श्री मस्टो– आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ श्री पुण्य प्रसाद पराजुली, उहाँ प्राध्यापक हुनुहुन्छ र उहाँ लुम्बिनी विश्वविद्यालय सँग पनि आबद्ध हुनुहुन्छ। पुण्य प्रसाद पराजुली तिब्बती भाषाका अनुवादक हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग तन्त्र, मन्त्र अनि बौद्ध दर्शनका कुरा गरेका छौ।
नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो

Comments