अनि महेन्द्रले भन्नुभयो, बिरेन्द्र सन्यासी बन्ने सम्भावना छ (भिडियो )
Ramesh Karki
February 06, 2024
श्री मस्टो– आजको कार्यक्रमको विशेष अतिथी हुनुहुन्छ स्वामी आत्मो निरभ, श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग आध्यात्मिक ध्यान, योग, शान्ति र ओशो तपोवन का बारेमा कुरा गरेका छौ।