• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

जीवित देवी कुमारीले मुस्कुराएर आशीर्वाद दिनुभयो –निशा शर्मा (भिडिओ)

  • Ramesh Karki
  • January 29, 2024

श्री मस्टो– आजको कार्यक्रमको विशेष अतिथी हुनुहुन्छ  निशा शर्मा पोखरेल, उहाँले दर्जनौ नाटकहरूमा विविध प्रकृतिका अनेकौँ भूमिकामा अभिनय गर्नुभएको छ। उहाँले विशेष गरेर विविधतायुक्त भूमिकामा सशक्त अभिनय गर्ने कलाकारका रूपमा चिनिनुहुन्छ। सरकारले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कूलपतिमा निशा शर्मालाई नियुक्त गरेको छ । शर्माले एसिया तथा युरोपका विभिन्न देशहरूका स्टेजमा विविध भूमिकामा आफ्नो अभिनय प्रदर्शित गर्नु भएको छ। श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो

Comments