• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

बजार अर्थतन्त्र

मनसुनसँगै नदीमा देखिन थाले डल्फिन

भजनी-  वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् ।  कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका हुन् । वर्षेनी बर्षातका समयमा नदीमा पानीको सतह बढ्दै गएपछि डल्फिन देखिने गर्दछ । यही असारदेखि असोज महिनासम्म  डल्फिन तीन मिटरको दुरीमा हेर्न सकिने डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालका महासचिब जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो  । उहाँले यस वर्ष अहिलेसम्म दुई÷दुई  भाले, पोथी तथा दुई बच्चा  डल्फिन देखिएको बताउनुभयो। 

“पानीको सतह बढ्दै गएपछि डल्फिन देखिन थालेका हुन् ।” उहाँले भन्नुभयो, “अब असोजसम्म डल्फिन देख्न सकिन्छ । विशेषगरी प्रजनन्का लागि डल्फिन वर्षातको... Read More