• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

बजार अर्थतन्त्र

सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पु-याउन सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
      
सङ्क्रमणकालीन न्यायसम्बन्धमा सर्वोच्च अदालतको आदेश, आयोगले विगतमा दिएका सुझाव र अन्तर्राष्ट्रिय मान्यताबमोजिम हुने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न र यथाशीघ्र आयोग गठन गरी यस विषयलाई छिटो टुङ्गोमा पु¥याउन आयोगले आग्रह गरेको हो ।
      
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि विभिन्न कोणबाट बहस भइहरहेका र  यथाशीर्घ निष्कर्षमा पु-याउन सरकारसँग माग गरिएको छ ।

विसं २०६३ मङ्सिर ५ गते राज्य पक्ष र... Read More