यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका स्थानीयवासीहरु डोल्पा भित्रका पाटनमा पुगेका छन। अघिल्लो वर्ष जस्तो वर्ष यार्सागुम्वा नपाइने सर्वसाधारणले बताएका छन्।
यार्सागुम्वा सङ्कलनका लागि पाटनमा पुगेका स्थानीयवासीहरु
यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रको पाटनमा पुगेका स्थानीयवासीहरु हिउँ पन्छ्याएर बस्ने ठाउँ बनाउँदै ।
यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु बस्नका लागि राखिएको पाल । तस्वीर: हेमन्त केसी, रासस