समुद्र सतहदेखि चार हजार २०० मिटर उचाईमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा तथा त्यस आसपास क्षेत्रका गोठमा याकको बाछालाई खुराक (खोले) खुवाउँन तयारी गरिँदै । तस्वीरः दिलकुमार लिम्बु, रासस
Want to be the first to know when new videos are available? Subscribe to our weekly email newsletter. No spam!