• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

उद्धार कार्यमा नेपाली सेना (फोटो फिचर)

  • OVN
  • June 18, 2021
उद्धार कार्यमा नेपाली सेना (फोटो फिचर)

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबानहरुबाट प्रभावित विभिन्न जिल्लाका स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा बाढीको कारण भत्किएका/पुरिएका ११ वटा घरहरुबाट सामानहरु निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ । तस्वीर: नारायण न्यौपाने, रासस

Comments