• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग

  • OVN
  • June 16, 2021
दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग

सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका– ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो । तस्वीर: विनोदसिंह विष्ट,रासस

Comments