छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड। तस्बीरः अजयकुमार साह, रासस
_1636547473.jpg)
छठ पर्वका अवसरमा दुलही झै सिङ्गारिएको जनकपुरधामको गङ्गा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड ।



छठ पूजाको अवसरमा वीरगन्जको घडिअर्वा पोखरी परिसरमा रहेको शनिदेवको मन्दिर रङ्गविरङ्गी विजुली बत्तीले सजाइएको दृश्य । वीरगन्जको घडिअर्वा पोखरी परिसरमा हुने छठ पूजा हेर्न बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, काठमाडौँसंगै सीमावर्ती भारतीय सहरबाटसमेत हजारौंको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । तस्वीर : विजयकुमार महतो, रासस

