• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सिंहदरबारको प्रबलीकरण अन्तिम चरणमा

  • OVN
  • November 08, 2021
सिंहदरबारको प्रबलीकरण अन्तिम चरणमा

बी.सं. २०७२ को भूकम्पका कारण क्षति पुगेको पुरातात्विक र ऐतिहासिक महत्वको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार रेट्रोफिटिङ अर्थात् 'प्रबलीकरण'को क्रममा । सिंहदरबारको पुरानै स्वरूपमा प्रबलीकरण अन्तिम चरणमा पुगेको छ । तस्बिर : रत्न श्रेष्ठ, रासस

Comments