• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

  • OVN
  • February 27, 2023
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

काठमाडौं ।  आज राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ । 

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा बस्नेछ । बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनबारे छलफल गर्नेछ । 

साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि निर्णय गर्ने बताइएको छ ।

Comments