• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

रोपाइँमा रमाइलो

  • OVN
  • June 29, 2021
रोपाइँमा  रमाइलो

असार १५ राष्ट्रिय धान दिवसको अवसरमा मंगलबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजनामा भक्तपुरको नंखेलमा भएको रोपाइँ बिशेष कार्यक्रममा सहभागी हँुदै एमालेका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, युवा नेता महेश बस्नेत लगायत । तस्वीरस् रमेश गिरी, रासस

मंगलबार भक्तपुुरको नङ्खेलमा आयोजित राष्ट्रिय धान दिवस २०७८ तथा रोपाइँ कार्यक्रममा हिलोमा रमाउँदै युुवायुवती।

रोपाइँ बिशेष कार्यक्रममा रमाइलो गर्दै।

Comments