गुल्मीको मदन भण्डारी राजमार्ग (तम्घास–सिमलटारी सडक) अन्तर्गत रोदी खोलामा युवाहरुले मोटरसाइकल पार गराउँदै। मदन भण्डारी राजमार्ग २८ किलोमिटर पिच भएपनि सडकको बीचमा पर्ने पाचँओटामध्ये कुनै पनि खोलामा पुल नहुँदा नागरिकलाई समस्या भएको छ। तस्वीर: हुमाकान्त पोखरेल, रासस