• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण

  • OVN
  • November 30, 2021
प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ । 
- रासस
 

Comments