कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षणमा सहभागी खेलाडी। आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्पेनमा हुुने त्रिकोणात्मक सिरिजमा सहभागी हुनका लागि नेपाली टिमले आजदेखि पूर्व अभ्यास सुरु गरेको छ । तस्बिर: रोशन सापकोटा, रासस
_1624366972.jpg)
_1624367041.jpg)
_1624367103.jpg)
_1624367163.jpg)