काठमाडौं । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ ।
साथै आजको बैठकले सरकारमा बसिरहने र वा बाहिरिने भन्ने बारेमा पनि निर्णय लिने बताइएको छ ।