• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

मधेस प्रदेशले आज बलिदानी दिवस मनाउँदै

  • OVN
  • January 19, 2023
मधेस प्रदेशले आज बलिदानी दिवस मनाउँदै

जनकपुरधाम । मधेस प्रदेशले आज बलिदानी दिवस मनाउँदैछ । 

प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा मनाउन थालिएको हो । 

दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
 

Comments