• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलायो 

  • OVN
  • January 22, 2023
माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलायो 

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
 
पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न माघ १२ गते बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएकोे महासचिव देव गुरुङले जानकारी दिनुभयो । बैठकमा अहिलेको परिस्थितीबारे छलफल हुने उहाँले बताउनुभयो । 

पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने बताईएको छ । कम्युनिष्ट एकिकरण बारेमा पनि छलफल गर्ने तथा सम्भव÷असम्भव बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । 
 

Comments