• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलको नेतामा जमरकटेल चयन 

  • OVN
  • December 31, 2022
माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलको नेतामा जमरकटेल चयन 

काठमाडौं । माओवादी केन्द्रको वागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन हुनु भएको छ । 

आज काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम अघि सारिएको हो । संसदीय दलको नेतामा सरल सहयात्रीले पनि दाबी गर्नुभएको थियो । 

संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको थियो । 

प्रचण्डको निर्देशनपछि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए । 
 

Comments