• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

लमजुङमा भूकम्पको धक्का

  • OVN
  • November 29, 2021
लमजुङमा भूकम्पको धक्का

लमजुङ- लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ ।
- रासस
 

Comments