• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

गण्डकी प्रदेशसभाको सभामुखमा कृष्ण धिताल निर्वाचित

  • OVN
  • January 14, 2023
गण्डकी प्रदेशसभाको सभामुखमा कृष्ण धिताल निर्वाचित

कास्की ।  गण्डकी प्रदेशसभाको सभामुखमा कृष्ण धिताल निर्वाचित हुनुभएको छ । 

आज प्रदेश सभामा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका सांसद धितालले ३२ मत पाउनुभयो । 

६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी थिए । सभामुखमा नेपाली काँग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिनु भएको थियो । 
 

Comments