• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

फेवातालमा पानीको सतह बढ्यो (फोटो फिचर)

  • OVN
  • July 05, 2021
फेवातालमा पानीको सतह बढ्यो (फोटो फिचर)

अविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर  किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएपछि  डुङ्गा निकाल्दै डुङ्गा चालक  । तस्बिरः राधिका कँडेल, रासस

पोखराको फेवातालमा बर्षाका कारण पानीको सतह बढेर डुबानमा परेका डुङ्गा निकाल्दै चालक।

डुबेको डुङ्गाको पानी फ्याल्दै चालक

अविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएपछि डुङ्गा निकाल्दै डुङ्गा चालक । 

वर्षाका कारण फेवातालमा पानीको सतह बढेपछि तालको बीचमा बसेर ताल निहाल्दै युवक। 

अविरल बर्षाका कारण पानीको सतह बढेपछि डुबानमा परेको फेवातालस्थित बाराही घाट।

Comments