• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

  • OVN
  • February 05, 2023
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । पछिल्लो राजनितिक घटनाक्रमबारे छलफल गर्न नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

माघ २९ गतेदेखि फागुन १ गतेसम्म तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बैठक डाकिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनितिको विषयमा छलफल हुने उहाँले बताउनुभयो । 

त्यस्तै गत मङ्रिस चार गते भएको निर्वाचन र त्यसमा पार्टीले प्राप्त गरेको परिणामको विषयलाई पनि छलफलको एजेण्डा बनाइने भएको छ । 
 

Comments