- DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026
डुवान क्षेत्रमा नेपाली सेनाको उद्वार टोली
नेपाली सेनाको उद्वार टोलीद्वारा चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाइलोडाँडा इलाका तथा सोही जिल्लाको कालिका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र कालिका बस्ती इलाकामा स्थानीय खोलामा आएको बाढीको कारण डुवान क्षेत्रमा उद्वार गरिएका छ । साथै, कालिका बस्ती इलाकामा पहिरोमा परि पाँच जना हराइरहेका व्यक्तिहरुको खोज तथा उद्वार कार्यमा पनि नेपाली सेनाको टोली परिचालित भएका छन्। तस्वीर: नारायण न्यौपाने, रासस




