लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल । तस्वीर : हेमन्त केसी, रासस
मौसममा सुधार आएपछि डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो गाउँमा घाम तापेर बसेका चौंरीहरु ।
Want to be the first to know when new videos are available? Subscribe to our weekly email newsletter. No spam!