• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बिदेशमा मन जितिरहेको नेपाली शान्ति सैनिक (फोटो फिचर)

  • OVN
  • June 29, 2021
बिदेशमा मन जितिरहेको नेपाली शान्ति सैनिक (फोटो फिचर)

शारी नदी क्षेत्रका स्थानीयबासीलाई समयसमयमा हतियारधारी समूहले दुःख दिने गरेको र जीर्ण अवस्थामा रहेको पुलको कारण मोनुस्को लगायत अन्य स्थानीय फौजको परिचालन गर्न कठिन रहेकोमा पुल मर्मत पश्चात स्थानीय बासिन्दाले सुरक्षित महशुस गरेको साथै उक्त क्षेत्रको व्यापारिक केन्द्र बुनियासँगको व्यापारसमेत सघाउ पुगेको हुँदा समग्रमा मोनुस्को मिसन तथा नेपाली शान्ति सैनिकहरुप्रति स्थानीयवासीहरु अझ बढी सकारात्मक भएको विश्वास गरिएको छ । तस्वीर: नारायण न्यौपाने, रासस

मोनुस्को मिसन कङगोमा तैनाथ श्री नं २४ फिल्ड गुल्म (इज्जिनियर्स) ले लामो समयदेखि जीर्ण अवस्थामा रहि स्थानीयबासीहरुको आवतजावत तथा फौजको हर्कतसमेत बाधा परिरहेको शारी नदि माथि रहेको बुदाना पुलको मर्मत पश्चात पुल मोनुस्को मिसनका डिएसआरएसजिका उपमहासचिव खस्सिम डिआजिनेले समुदघाटन गरि स्थानीय सरकारलाई हस्तान्तरण गर्नुभयो ।

शारी नदी क्षेत्रका स्थानीयबासीलाई समयसमयमा हतियारधारी समूहले दुःख दिने गरेको र जीर्ण अवस्थामा रहेको पुलको कारण मोनुस्को लगायत अन्य स्थानीय फौजको परिचालन गर्न कठिन रहेकोमा पुल मर्मत पश्चात स्थानीय बासिन्दाले सुरक्षित महशुस गरेको साथै उक्त क्षेत्रको व्यापारिक केन्द्र बुनियासँगको व्यापारसमेत सघाउ पुगेको हुँदा समग्रमा मोनुस्को मिसन तथा नेपाली शान्ति सैनिकहरुप्रति स्थानीयवासीहरु अझ बढी सकारात्मक भएको विश्वास गरिएको छ।

मोनुस्को मिसन कङगोमा तैनाथ श्री नं २४ फिल्ड गुल्म (इज्जिनियर्स) ले लामो समयदेखि जीर्ण अवस्थामा रहि स्थानीयबासीहरुको आवतजावत तथा फौजको हर्कतसमेत बाधा परिरहेको शारी नदि माथि रहेको बुदाना पुलको मर्मत कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

Comments